काठमाडौँ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यो वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । चैत ११ र १२ गते होली पर्व परेको छ । त्यसैले होलीपछि परीक्षा गर्न […]