EPS Test

कोरियाली भाषाका विद्यार्थीले भरिन्छ त्रिभुवन विश्वविद्यालयको चउर

त्रिवि चउरभरि पढिरहेका यी अधिकांश विद्यार्थी कोरियाली भाषा परीक्षार्थी हुन्, जसमध्ये अधिकांश बीचैमा पढाइ छाडेर ईपीएस परीक्षाको लागि प्रयासरत छन् । कति चाहिं लोकसेवा तयारीमा छन् । स्वयं त्रिवि पढ्नेहरु भेटिन हम्मे पर्छ । आभास बुढाथोकी – १५ माघ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो शिक्षालय त्रिभुवन विश्वविद्यालयको चउरभरि टन्नै विद्यार्थी छन् । चउरमा पलेंटी कसेर […]